जापानमा भाषा स्कुल,कामदार लैजाने कम्पनी लगायत धेरैवटा कम्पनी आबद्ध संगठनका अध्यक्ष योशियो सातोज्यू र कार्यकारी अधिकृत मिचुहिको मिजुता ज्यूसंग ” Topa International Education” group को संयुक्त भेटघाट । विद्यार्थी र कामदार भिषामा जापान जान चाहनेहरूका नयाँ अवसरहरूबारे सहकार्यको सकारात्मक पहल । दुवै पाहुनालाई स्वागत र धन्यवाद